पचहत्तर हजार पर्यटकले म्याग्दी भ्रमण गरे

विकल्प न्यूज/बेनी साउन २० गते । एक वर्षको अवधिमा करिब पचहत्तर हजार जना विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा म्याग्दी भ्रमण गर्ने पर्यटकहरुको संख्या १४.२६ प्रतिशत अथवा चार हजार ८९७ जनाले बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार २०७४ साउन देखि २०७५ असारसम्म म्याग्दी … Continue reading पचहत्तर हजार पर्यटकले म्याग्दी भ्रमण गरे